काठमाडौँ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ महिला) का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ३५ जनाको टिम घोषणा गरेका हुन् । यही वैशाख १४ गतेदेखि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको परिसरमा सुरु हुने तय गरिएको छ । प्रतियोगिता जेठ ११ देखि जेठ २४ […]